प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भण्डारी
काठमाडौं । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन्। भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष हुन् । मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार भण्डारी प्रमुख स्वकिय सचिवमा...