प्रहरीलाई घुस दिएको अभियोगमा चालक र सह–चालक प्रक्राउ
काठमाडौं । सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोजेको आरोपमा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं–१०, बुद्धनगर नजिकैबाट बा२ख ८१२९ नम्बरको गाडीका चालक जितबहादुर तामाङ र...