१६ कार्तिक २०७५, शुक्रबार
मिर्गौलापीडित पुतलीलाई पाँच लाख सहयोग
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही...