उद्धार तथा राहतमा जुट्न स्थानीय तहहरूलाई सामान्य प्रशासनको निर्देशन
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी पहिरो र डुबानबाट पीडितको उद्धार तथा राहत कार्यमा लाग्न स्थानीय तहहरूलाई १० बुँदे लिखित निर्देशन दिएको छ । उद्धार गर्न रकम...