काठमाडौंका सडक आजदेखि सफा हुँदै, यान्त्रिक कुचोले धुलो बढार्ने
काठमाडौं । काठमाडौंका सडक आजदेखि सफा हुने भएका छन् । काठमाडौं महानगरपालिकाले नयाँ ब्रुमर(यान्त्रिक कुचो)द्वारा सडक सफा गर्ने भएको हो । एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र...