पार्टीभित्र गिरोह हुनु दुर्भाग्यपूर्ण : नेता कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताए । नेपाली काङ्ग्रेस चितवनले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने,...