मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने, अन्तिम श्रद्धाञ्जलि पोखरा प्रदर्शनी केन्द्रमा
पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि...