भ्रष्टाचार रोक्ने प्रधानमन्त्रीको नयाँ फर्मुला !
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार रोक्ने नयाँ फर्मुला सुरुवात गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्य गेट तथा भित्र प्रवेश गरिसकेपछि सिधै नजर पर्ने भित्तामा ‘म...