प्रधानमन्त्री केपी शर्मा ओली र एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल बताइएको छ ।...