खुर्सिदको हत्यारालाई कानुनको कठघारामा ल्याईछाड्ने गृहमन्त्रीको प्रतिवद्धता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले असोज ४ गते सुनसरीमा अज्ञात समुहले हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघररमा ल्याईछाड्ने बताएका छन् । गृहमन्त्रालयमा आज मृतक खुर्सिदको परिवारका सदस्य र सो...