रसुवागढी जलविद्युत आयोजनाको सुरुङमार्गमा पहिरो, दुईको मृत्यु, नौ घाइते
रसुवा । रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो गएको छ । निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । शनिबार रातिको पहिरोमा परी...