इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी
काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका छन् । दशैंको मुखैमा गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै यातायात व्यवसायीहरुले सरकारले फिर्ता नलिए दशैंका...