अख्तियार प्रमुख र वित्त आयोग अध्यक्ष सिफारिसको तयारी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्षको नाम सिफारिसको तयारी थालिएको छ । यी पदमा सिफारिसका लागि आज सिंहदरवारमा संवैधानिक परिषद्को बैठक...