विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सुनुवाई...