बर्दिवासमा महिला स्वास्थ्य शिविर संचालन
महोत्तरी । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र बर्दिवास नगरपालिका महोत्तरीको संयुक्त आयोजनामा बिहीबार महोत्तरीको खयरमारा बर्दिवासमा २ दिवसिय महिला स्वास्थ्य शिविर संचालन गरिएको छ ।...