सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालको केन्द्रीय कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ । कञ्चनपुरको भीमदत्तनगरमा रहेको कार्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो । नेविसंघले उपकुलपति नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरेको जनाइएको छ...