नेकपाले गर्यो दुई सदस्यीय कार्यदल गठन, सदस्य चयनको जिम्मा पौडेल र थापालाई
काठमाडौं । नेकपाको आजको सचिवालय बैठकमा दुई सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेका छन् । कार्यदलले प्रदेश कमिटीका सदस्यहरु...