उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छ : मन्त्री यादव
भीमदत्तनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग/व्यवसायीलाई आग्रह गरेका छन् । आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई...