समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
काठमाडौं । ‘गोरखा भूकम्प’, नाकामा भएको अवरोध तथा अन्य विभिन्न समस्याका कारण समस्या झेल्दै आएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने भएको...