तीन लाख घुस लिने कर्मचारी अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्टर वन कार्यालय, चन्द्रौटा कपिलवस्तुकासहायक वन अधिकृत ब्रह्मदेव महतोलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उनलाई एक सेवाग्रहीबाट तीन लाख घुस लिँदालिँदै शिवराज...