घुस रकम सहित कर्मचारी पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी घुस रकम सहित पक्राउ परेका छन्। सेवाग्राहीको फाइल खोज्न आनाकानी गरि विभिन्न बहानामा घुस लिएको आरोपमा कार्यालय सहयोगी उद्दवप्रसाद...