प्रदेश नं. ७ मा हडतालका कारण जनजीवन प्रभावित
धनगढी । प्रदेश नं. ७ को स्थायी राजधानी गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने असहमति राख्दै गरिएको हडतालका कारण आज जनजीवन प्रभावित बनेको छ । शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायात लगायतका...