निर्मला हत्या प्रकरण : छानविन समितिका एक सदस्यले दिए राजीनामा
काठमाडौं । निर्मला हत्या घटनाको छानविन गर्न गठित समितिका एक सदस्यले राजीनामा दिएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न उच्च स्तरीय छानबिन...