सूचनाको हक मन्त्रालयबाटै उल्लंघन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना उपलब्ध नगराएको भन्दै दुई सरकारी कर्मचारीले राष्ट्रिय सूचना आयोगमा बुधबार उजुरी दर्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत...