भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी...