जनप्रतिनिधिको मर्यादाक्रममा आपत्ति
काठमाडौं । गाउँपालिका महासंघले सरकारले तय गरेको जनप्रतिनिधिको मर्यादाक्रमप्रति आपत्ति जनाएको छ । कर्मचारी भन्दा निर्वाचित जनप्रतिनिधिलाई तल्लो मर्यादामा राखिएको भन्दै महासंघले आपत्ति जनाएको हो । निर्वाचित जनप्रतिनिधिलाई हिनताबोध गराउने...