संयुक्त राष्ट्रसंघीय सम्मेलन समितिको सभापतिमा नेपाल निर्वाचित
काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभा अन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । राष्ट्रसंघमा सोमबार भएको ध्वनिमतका आधारमा नेपाल यो वर्ष अर्थात् सन् २०१८ का लागि निर्वाचित भएको न्यूयोर्कस्थित...