एसएसपी सिंहले सम्हाले अपराध महाशाखाको जिम्मेवारी
काठमाडौं । आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी पाएका एसएसपी धिरजप्रताप सिंहले आज (बुधबार)बाट जिम्मेवारी सम्हालेका छन् । दिउँसो ४ बजे टेकुस्थित महाशाखाको कार्यालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।...