मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुँगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११...