नेपालमा अबैधानिक काम, तस्करी बर्जित हुने : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताएका छन् । सुनचाँदी व्यावशायी महासँघको पाँचौ साधारणसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।...