घुस माग्ने गौतम अख्तियारको फन्दामा
वर्दिया । गुलरिया नगरपालिका नगरकार्यपालिकाको कार्यालय बर्दियामा कार्यरत एक सव–इन्जिनियर सेवाग्राहीसँग घुस मागेको अभियोगमा पक्राउ परेका छन् । असिस्टेन्ट सव–इन्जिनियर रमेश कुमार गौतमले बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यको कार्य...