न्यायाधीशलाई सम्पति सार्वजनिक गर्न कुनै आपत्ति छैन्ः कामु प्रधानन्यायाधीश जोशी
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति नभएको बताएका छन् । न्यायिक पत्रकारसँगको भेटमा शुक्रबार उनले भने, ‘सरकारले सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानून बनाएमा न्यायाधीशलाई...