स्वैच्छिक अवकास माग्दै सर्वाेच्चमा रिट
काठमाडौं । स्वैच्छिक अवकाश योजना कार्यान्वयनको माग गर्दै निजामती कर्मचारीले सर्वाेच्च अदालतमा उत्प्रेषण परमादेश रिट दायर गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन...