वैदेशिक रोजगारीबाट काठमाडौं विमानस्थलमा उत्रिएका युवक एक महिनादेखि सम्पर्कविहीन
नवलपरासी । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको...