कांग्रेसले रचनात्मक कार्यक्रम गर्ने : बालकृष्ण खाँड
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज आयोजित पत्रकार...