प्रधानमन्त्री समक्ष कार्ययोजना प्रस्तुत गर्दै सचिवहरु
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा बजेटमा परेका कुराहरुको कार्यान्वयन कार्य योजना प्रस्तुतीकरण प्रधानमन्त्री कार्यालयमा शुरु भएको छ । प्रधानमन्त्री कार्यालयसहित २१ वटै मन्त्रालयका सचिवहरु विभागीय मन्त्रीको उपस्थितिमा आ–आफ्ना मन्त्रालयका...