ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा बीपी नेतृत्वको...