२२ वर्षमा आठ हजार किलोमिटर प्रसारण लाइन बनाइने
काठमाडौं । सरकारले मुलुकलाई विभिन्न पाँच क्षेत्रमा विभाजन गरी योजनाबद्ध प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण गुरुयोजना सार्वजनिक गरेको छ । सन् २०४० सम्मको विद्युत् उत्पादन तथा आवश्यक प्रसारण...