१८ फाल्गुन २०७४, शुक्रबार
चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन
दार्चुला । आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै...