घुस अभियोगका आरोपित ढुंगानाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस अभियोगका आरोपित एक जना कर्मचारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बैदेशिक रोजगार विभागका अधिकृत रामप्रसाद ढुंगानाविरुद्ध आइतबार बिशेष मुद्दा दायर...