को हुन् त गृहमन्त्रीले भनेका सुन तस्करीको ठूला माछा ?
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको अनुसन्धान गम्भीररुपमा अघि बढीरहेको बताउँदै ठूला माछाहरु छट्पटाइरहेको बताएका छन् । आफ्नो सयदिने काम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माछा...