विपन्नता, विकटता र विकृतिका कारण विद्यार्थी विद्यालयमा टिकाउन गाह्रो : शिक्षामन्त्री
काठमाडौं । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको...