सरकारका सय दिन ‘सामान्य गति, दर्जन विसंगति’ : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत सरकारका १०० दिनलाई आफ्नो...