आर्थिक सहायतामा छानबिन माग, फेरि थपियो ३४५ जनाको सूची
काठमाडौं । गृह मन्त्रालयका कर्मचारीले सरकारले जथाभावी आर्थिक सहायता वितरण गरेको भन्दै छानबिन गर्न माग गरेका छन् । गृहको लेखा शाखाका कर्मचारीले मनपर्दी रूपमा सहायता वितरण भइरहेको दाबीसहित छानबिन माग...