काठमाडौं विश्वविद्यालयको अनलाइन कक्षा शुरु पर्वतका दुई विद्यालयमा
पर्वत । काठमाडौं विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने भएको छ । जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा अनलाइन मास्टर डिग्री कक्षा सेन्टर स्थापना...