नेकपामा मिल्यो ६६ जिल्लाको भागबण्डा, ४० एमाले र २६ माओवादीको नेतृत्व (सूचीसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६६ जिल्लाको नेतृत्व बाँडफाँट भएको छ । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा र माओवादीले २६ जिल्लामा अध्यक्ष...