सबै क्षेत्रको एकाधिकार पनि तोड्ने गृहमन्त्रीको उद्घोष
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बस तथा माईक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् । आज गृहमन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका...