राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेको जनता हुन् : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताए । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको आज आयोजित १७औँ वार्षिकोत्सव समारोहमा उनले नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी...