कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति
सुर्खेत । कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु-याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि...