मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने गृहमन्त्री रामबहादुर थापाले बताए । गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी...